shss
प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय इलाम
कोशी प्रदेश, नेपाल
Nepal's Flag
कार्यालयको परिचय ।

कार्यालयको परिचय


स्वास्थ्य कार्यालय इलामको स्थापना वि. सं. २०४४ सालमा भएको थियो यस कार्यालय इलाम नगरपालिका वडा नं. ७ मा अवस्थित रहेको छ संघीय व्यवस्था लागू भएपश्चात प्रदेश सरकारको प्रचलित कानुन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग स्वास्थ्य सेवा सम्बन्धि समन्वय, सहजीकरण र सहयोग गर्ने मुख्य जिम्मेवारी स्वास्थ्य कार्यालयको रहेको छ स्वास्थ्य कार्यालय इलाम प्रदेश सरकार अन्तर्गतको इलाम जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक इकाइ हो। यस कार्यालयले इलाम जिल्लाभर प्रतिकारात्मक र प्रबर्धानात्मक स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गर्नुका साथै जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था मार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको प्रवाह गर्न स्थानीय तहहरुलाई सहयोग गर्दछ। थप हेर्नुहोस …

Download Premium WordPress Themes Free
Free Download WordPress Themes
Free Download WordPress Themes
Download Premium WordPress Themes Free
udemy paid course free download
download intex firmware
Download WordPress Themes
ZG93bmxvYWQgbHluZGEgY291cnNlIGZyZWU=