shss
प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय इलाम
कोशी प्रदेश, नेपाल
Nepal's Flag
कार्यालयको परिचय ।

कार्यालय प्रमुखको भनाई


स्वस्थ्य कार्यालय इलामको स्थापना वि. स. २०४४ सालमा भयको थियो. यस कार्यालय इलाम नगरपालिका वोडा न. ७ मा अवस्थित रहेको छ. संघीय व्यवस्था लागू भएपश्चातप्रदेश सरकारको प्रचलित कानुन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण रसहयोग गर्ने मुख्य जिम्मेवारी स्वास्थ्य कार्यालयको रहेको छ . स्वास्थ्य कार्यालय, इलाम प्रदेश सरकार अन्तर्गतको इलाम जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक एकाइ हो। यस कार्यालयले इलाम जिल्लाभर प्रतिकारात्मक र प्रबर्धानात्मक स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण साथै जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था मार्फत आधारभूत स्वास्थ्य सेवाकोउचित व्यवस्थापन सुनिश्चित गर्दछ।

Read more: कार्यालय प्रमुखको भनाई

Free Download WordPress Themes
Download WordPress Themes
Download Best WordPress Themes Free Download
Download Best WordPress Themes Free Download
free download udemy course
download karbonn firmware
Download WordPress Themes
lynda course free download