एच पि भि खोप अभियान २०८२

Government of Nepal

इलाम नगरपालिका वडा नं. ५ श्री अमर माध्यमिक विद्यालय मा  एच पि भि खोप अभियानको उद्घाटन गर्नु हुँदै जिल्ला खोप समन्वय  समिति अध्यक्ष  तथा जिल्ला समन्वय प्रमुख श्री जयप्रकाश राई ज्यू लगायत स्वास्थ्य कार्यालयका प्रमुख श्री आदित्य शाक्य ज्यू र इलाम नगरपालिका नगर प्रवक्ता श्री नुतन दुलाल ज्यू